शुक्रबार, कात्तिक ३० गते २०८१

काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार भएलगत्तै प्रचण्ड भारत भ्रमणमा जाने

काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार भएलगत्तै प्रचण्ड भारत भ्रमणमा जाने

अखबार दैनिक
आइतबार, वैशाख ३ २०८०
  • काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार भएलगत्तै प्रचण्ड भारत भ्रमणमा जाने

    ३ वैशाख, काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ ।

    images

    रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले आगामी दुई हप्ताभित्र अन्तिम डीपीआर तयार पारिसक्ने र त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति घोषणा गरिने भएको हो 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार