शुक्रबार, जेठ ४ गते २०८१

आइतबार (चैत १२ गते) सार्वजनिक बिदा

आइतबार (चैत १२ गते) सार्वजनिक बिदा

अखबार दैनिक
शुक्रबार, चैत १० २०७९
  • आइतबार (चैत १२ गते) सार्वजनिक बिदा

    कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । चैत १२ गते आइतबार जुम्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने भएको हो ।

    images

    शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जुम्लास्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ