काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
वालुवाटार स्रोतका अनुसार प्रचण्डले शीर्ष तहमा छलफल गरेर विश्वासको मत लिन लागेका हुन् ।