राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण लिँदैछन्। राष्ट्रपति भवन शीतल निवासमा उनले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। सपथ पछि आजै उनले कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।
राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथग्रहण गराउने व्यवस्था रहे पनि अहिले का.मु. प्रधानन्यायाधीश रहेकाले का.मु. धानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई पद तथा गोपनियताको शपथग्रहण गराउनेछन्।
पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।