शुक्रबार, कात्तिक २३ गते २०८१

नेकपा एमालेका अध्यक्ष केपी ओली विध्यार्थीहरु संग रमाइला गर्दै

नेकपा एमालेका अध्यक्ष केपी ओली विध्यार्थीहरु संग रमाइला गर्दै

अखबार दैनिक
शुक्रबार, फागुन २६ २०७९
  • नेकपा एमालेका अध्यक्ष केपी ओली  विध्यार्थीहरु संग रमाइला गर्दै

    फागुन २६ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टी कार्यलयबाट घर फर्कदै गर्दा बाटोमा स्कुल छुटेर फर्किदै गरेका विध्यार्थीहरु संग रमाइलो गर्दै । "साथै नजीकै एक महीला मकैँ पोलेर बसीरहेकी थिन । पोलेको मकैँ खान पाउदा एकदम मज्जा लाग्यो " ओलीले भने ।

    images
    kp1.jpg
    केपी ओली
    kp2.jpg
    केपी ओली
    kp3.jpg
    केपी ओली

    प्रतिक्रिया दिनुहोस

    थप समाचार