प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटले भेटवार्ता गरेकी छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुइपक्षीय सम्बन्ध सुधारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।