शनिबार, कात्तिक १७ गते २०८१

माओवादी केन्द्रले प्रदेश सांसदबाट मासिक ७ हजार लेबी  उठाउने

माओवादी केन्द्रले प्रदेश सांसदबाट मासिक ७ हजार लेबी  उठाउने

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • माओवादी केन्द्रले प्रदेश सांसदबाट मासिक ७ हजार लेबी  उठाउने

    माओवादी केन्द्रले प्रदेश १ का सांसदहरूबाट मासिक ७ हजार लेबी लिने भएकाे छ । 

    images

    माओवादी केन्द्रकाे संसदीय दलकाे आइतबार बसेकाे बैठकले प्रत्येक प्रदेश सांसदले मासिक ७ हजार लेबी बुझाउने निर्णय भएकाे प्रदेश सांसद गणेश उप्रेतीले बताए । उनले मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्कीलाई समर्थन गर्नेसमेत निर्णय भएकाे पनि जानकारी दिए ।

    प्रदेश सभामुख माओवादी केन्द्रले लिने निर्णय भएकाे र मन्त्री र समिति सभापतिहरूकाे बाँडफाँडकाे बारेमा निर्णय हुन बाँकी रहेकाे उप्रेतीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार