बिहीबार , असोज ३ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले बढ्यो

अखबार दैनिक
सोमबार, पुस ४ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले बढ्यो

    काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ। ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ।

    images


    यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन। ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ