बिहीबार , असोज ३ गते २०८१

यसै वर्ष आईपीओ निष्कासन गरेको मन्दाकिनी हाइड्रोले गर्यो लाभांश घोषणा

यसै वर्ष आईपीओ निष्कासन गरेको मन्दाकिनी हाइड्रोले गर्यो लाभांश घोषणा

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • यसै वर्ष आईपीओ निष्कासन गरेको मन्दाकिनी हाइड्रोले गर्यो लाभांश घोषणा

     

    मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले यही साउन ९ गते, सोमबारदेखि साउन १२ गते, बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

    images

    639c079a55532.JPG

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ