आइतबार, असार २३ गते २०८२

१६ अंकले बढेको बजारमा १ अर्ब ३६ करोडको सेयर किनबेच

१६ अंकले बढेको बजारमा १ अर्ब ३६ करोडको सेयर किनबेच

अखबार दैनिक
सोमबार, मंसिर २६ २०७९
  • १६ अंकले बढेको बजारमा १ अर्ब ३६ करोडको सेयर किनबेच

    साताको दोस्रो कारोबार दिन सेयरबजारमा १ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.९७ अंकले बढेको हो। योसँगै आज १५८ कम्पनीको सेयर बढेको, ४१ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार २२ हजार ९९३ पटकको खरिदबिक्रीमा ४४ लाख ७० हजार कित्ता सेयर बिक्री भएको हो। 

    images

    आज दुई कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढे पनि लगानीकर्ताले ९.९३ प्रतिशतसम्म गुमाएका छन्। आज नबिल बैंकको २१ करोडको सेयर कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार