बिहीबार , असोज ३ गते २०८१

साना किसानले २६ प्रतिशत बोनस शेयर दिने

साना किसानले २६ प्रतिशत बोनस शेयर दिने

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • साना किसानले २६ प्रतिशत बोनस शेयर दिने

    काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर दिने भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस शेयर दिने घोषणा गरेको हो ।

    images

    त्यस्तै कर तिर्न १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बोनस शेयर नियामक नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

    संस्थाले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ