बिहीबार , असोज ३ गते २०८१

सुनको भाउ तोलामा २ सय रूपैयाँले घट्यो

सुनको भाउ तोलामा २ सय रूपैयाँले घट्यो

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • सुनको भाउ तोलामा २ सय रूपैयाँले घट्यो

    आज सुनको भाउ तोलामा २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा झरेका महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ