आइतबार, मंसिर ९ गते २०८१

एनएमबी बैंकको ४४ हजार कित्ता संस्थापक सेयर लिलामीमा

एनएमबी बैंकको ४४ हजार कित्ता संस्थापक सेयर लिलामीमा

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • एनएमबी बैंकको ४४ हजार कित्ता संस्थापक सेयर लिलामीमा

    एनएमबी बैंकले सिलबन्दी बोलकबोलमार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । 

    images

    प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकेर बिक्रीमा ल्याइएको सेयरमा संस्थागत सदस्य तथा कम्पनीहरूले किन्न सक्नेछन् । इच्छुक खरिदकर्ताले न्यूनतम् ५ हजार कित्तादेखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरूले पनि यो सेयर किन्न सक्नेछन् ।

    मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला हुने बैंकको सेयर आगामी पुस ४ गतेसम्म जारी रहनेछ । बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ