आइतबार, मंसिर ९ गते २०८१

आज सोमबारको विनिमय दर, कुन देशको मुद्राको दर कति 

आज सोमबारको विनिमय दर, कुन देशको मुद्राको दर कति 

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • आज सोमबारको विनिमय दर, कुन देशको मुद्राको दर कति 

     

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ रहेको छ ।

    images

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.५९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७२ रुपैयाँ रहेको छ ।

    111.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ