बिहीबार , असोज ३ गते २०८१

एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

अखबार दैनिक
शुक्रबार, मंसिर १६ २०७९
  • एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

    काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर ९९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    images

    त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार १५ रूपैयाँले बढेर १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ