बिहीबार , असोज ३ गते २०८१

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    images

    त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ