बिहीबार , असोज ३ गते २०८१

श्रमिकको पारिश्रमिक २५ हजार पुर्‍याइने

श्रमिकको पारिश्रमिक २५ हजार पुर्‍याइने

अखबार दैनिक
आइतबार, मंसिर ११ २०७९
  • श्रमिकको पारिश्रमिक २५ हजार पुर्‍याइने

    मंसिर ११ काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पाँचौँ सामाजिक सुरक्षा दिवस मनाएको छ ।

    images

    सो अवसरमा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने स्पष्ट पारेका छन् । सो कुरा पार्टीले चुनावमा सार्वजनिक गरेको घोषणापत्रमा पनि लेखेको उनको भनाइ थियो ।

    सरकार बनाउन नसके र प्रतिपक्षको भूमिकामा बसेपनि श्रमिकको पारिश्रमिक २५ हजार पुर्‍याउन एमालेले आन्दोलन गर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ