बिहीबार , असोज ३ गते २०८१

आईएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

आईएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

अखबार दैनिक
मंगलबार, मंसिर ६ २०७९
  • आईएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

     

    कम्पनीको मंसिर ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images

    उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

    सूचना हेर्नुहोस् :

    637c59263c891.JPG

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ