बिहीबार , कात्तिक १५ गते २०८१

भक्तपुरमा भीषण आगलागी हुँदा प्यारालाइसिसबाट पीडित युवतीको मृत्यु

भक्तपुरमा भीषण आगलागी हुँदा प्यारालाइसिसबाट पीडित युवतीको मृत्यु

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • भक्तपुरमा भीषण आगलागी हुँदा प्यारालाइसिसबाट पीडित युवतीको मृत्यु

    कात्तिक ३० भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी–६ राईटोल माथिल्लो कुपण्डोलको एक घरमा आज बिहान ८ बजे आगालगी भएको प्रहरीले जनाएको छ ।

    images


    प्रहरीको अनुसार आत्माराम केसी र हरिशरण केसीको घरमा आगलागी भएको हो । आगलागीमा परेर आत्मारमकी छोरी अस्मिताको मृत्यु भएको हो ।


    २५ वर्षीया अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट पीडित थिइन् । आगलागीमा परी घाइते भएकी नित्मा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार