बिहीबार , असोज ३ गते २०८१

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

अखबार दैनिक
मंगलबार, कात्तिक १५ २०७९
  • अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

    कार्तिक १५ काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images

    अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिएका थिए ।


    थम्पसनले आजै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ