बिहीबार , असोज ३ गते २०८१

ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लाग्ने

ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लाग्ने

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लाग्ने

    कार्तिक १४ काठमाडौं । एलन मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ ।

    images

    भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८ सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए । 


    हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउनेछन् । आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ