बुधबार, मंसिर १२ गते २०८१

इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

अखबार दैनिक
सोमबार, असोज १० २०७९
  • इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट

    असोज १० काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि भदौ ७ देखि २८ गतेसम्म निष्कासन गरेको सेयर बाँडफाँट गरेको हो ।

    images


    कम्पनीले आयोजना प्रभावितलाई ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५ लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो भने बाँकी ५० हजार ३१० कित्ताका लागि आवेदन परेको थिएन ।

    आयोजना प्रभावितले नभरेको सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने आईपीओमा थपेर निष्कासन गरिने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार