बिहीबार , असोज ३ गते २०८१

सुनको मूल्य तोलामा बढ्यो एक हजार

सुनको मूल्य तोलामा बढ्यो एक हजार

अखबार दैनिक
शुक्रबार, असोज ७ २०७९
  • सुनको मूल्य तोलामा बढ्यो एक हजार

    असोज ७ काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै ९२ हजार ८०० रुपैयाँ पुगेको हो । 

    images


    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ३० रुपैयाँले बढ्दै एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ