सोमबार, वैशाख ९ गते २०८२

पोखराको उत्तमचोकमा खुल्यो द बारबार क्लब

पोखराको उत्तमचोकमा खुल्यो द बारबार क्लब

अखबार दैनिक
शुक्रबार, असोज १ २०७८
  • पोखराको उत्तमचोकमा खुल्यो  द बारबार क्लब
    महानगरपालिका वडा नं. १० उत्तमचोकमा द बारबार क्लब सञ्चालनमा आएको छ । समयानूकुल हेयर कटिङ र डिजाइनका लागि पोखराको उत्तमचोकमा द बारबार क्लब सञ्चालनमा आएको हो । आज बाट शुभारम्भ भएको क्लबको ग्राण्ड ओपनिङ असोज २१ गतेसम्म चल्ने जनाइएको छ । सौन्दर्यताका लागि तथा विशेषगरी व्यक्ति चाहना अनुरुपको डिजाइन अनुसारको कपाल कटिङ,क्लर गर्ने, कान छेड्ने, फेसियल लगाएतका सेवा द बारबार क्लब बाट प्रदान गरिने क्लवका अध्यक्ष शम्भुजङ्ग कार्कीले बताए । उत्तमचोकमा ३० लाख भन्दा बढी रकम खर्च गरेर अत्याधुनिक सुविधा सहितको बारबार क्लब खोलिएको उहाँले बताउनुभयो । उत्त क्लवमा केटाकेटीको विवाहको श्रृङगार, कपाल रङ्गाउने, ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । कार्कीले यस अघि देखिनै योशोधा फर्निचर उद्योग तथा मेटल सञ्चालनमा ल्याएका छन् ।
     
     
     
     
     
     
     0 
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ