सोमबार, भदौ ३१ गते २०८१

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

अखबार दैनिक
शुक्रबार, फागुन ७ २०७७
  • सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

    काठमाण्डौ, ७ फागुन । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १००० हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    images

    त्यस्तै तेजावी सुन पनि तोलामा १००० रुपैयाँले घटेर प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ