बिहीबार , असोज ३ गते २०८१

आजको प्रदर्शन आन्दोलनको ट्रेलर मात्रै हो : प्रचण्ड

आजको प्रदर्शन आन्दोलनको ट्रेलर मात्रै हो : प्रचण्ड

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • आजको प्रदर्शन आन्दोलनको ट्रेलर मात्रै हो : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन विरुद्धको आजको प्रदर्शन आन्दोलनको ट्रेलरमात्रै भएको बताएका छन् ।

    images

    मंगलबार संसद विघटनविरुद्ध काठमाडौँमा भएको विशाल प्रदर्शनलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनताहरु झुक्याएर नझुक्निे बताउँदै राजा फाल्न सक्ने जनताले जे पनि परिवर्तन गर्न सक्ने बताए ।

    प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गल्ति सच्याएर आए जनताले माफि दिनसक्ने पनि बताए । ओलीले संसद विघटन गरी संविधानको मर्मविपरितको काम गरेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ