सोमबार, वैशाख २४ गते २०८१

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे संसद् विघटन

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे संसद् विघटन

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे संसद् विघटन

    इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।

    images

    संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ ।

    इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै आएको छ । पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक आम निर्वाचन हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ