सोमबार, जेठ ७ गते २०८१

यस्तो छ नयाँ परराष्ट्र नीति (पूर्ण पाठसहित)

यस्तो छ नयाँ परराष्ट्र नीति (पूर्ण पाठसहित)

अखबार दैनिक
सोमबार, मंसिर २२ २०७७
  • यस्तो छ नयाँ परराष्ट्र नीति (पूर्ण पाठसहित)

    मंसिर २२,

    images

    सरकारले नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ ।

    वैदेशिक सहायताबारे एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने, अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायतका परराष्ट्र नीतिका चुनौती पहिचान गरिएको ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरिएको हो ।

    यसअघि विभिन्न क्षेत्रमा छरिएर रहेको परराष्ट्र नीतिलाई एकीकृत गरी नयाँ अध्ययनबाट निस्केका निष्कर्षसहित परराष्ट्र नीति तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको संविधानको दिशानिर्देश, परराष्ट्र नीति तय गर्न विभिन्न समयमा बनेका विज्ञ समूहका सुझाव र सिफारिस, परराष्ट्र नीतिसम्बन्धी गत वर्ष भएको सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय संवाद, परराष्ट्र नीतिका बारेमा राजनीतिक दलका दस्तावेजमा रहेका कुराहरूको अध्ययनबाट निस्केका निचोड तथा परराष्ट्र मामिलासँग सम्बन्धित अनुसन्धाताले दिएका सुझाव समेटेर तयार गरिएको परराष्ट्र नीति, २०७७ कार्तिक ४ गते मन्त्रिपरिषदबाट पारित भएको थियो ।

     

    यहाँ क्लिक गरेर पूर्णपाठ हेर्नुहोला :

    https://drive.google.com/file/d/1IeVcopHmaolXvGV89IoiZ5Wcd2M8IFs9/view

    प्रतिक्रिया दिनुहोस

    थप समाचार