बिहीबार , असोज ३ गते २०८१

पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु ३,०३९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु ३,०३९ जनामा कोरोना संक्रमण

अखबार दैनिक
बिहीबार , कात्तिक २० २०७७
  • पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु ३,०३९ जनामा कोरोना संक्रमण

    कात्तिक २०,

    images

    देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ८ सय ४४ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

    संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ