बुधबार, भदौ ३१ गते २०८३

तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
आइतबार, जेठ १० २०८३
  • तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा भएको थियो । 

    त्यसैगरी आज चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार