शनिबार, वैशाख ७ गते २०८२

पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अखबार दैनिक
मंगलबार, कात्तिक ४ २०७७
  • पछिल्लो २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस  संक्रमण पुष्टि

    ४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    images

    देशभरका प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ