पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १६९८ जना
पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १६९८ जना
अखबार दैनिक
आइतबार, कात्तिक २ २०७७
4.6K
Share
२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।