शनिबार, वैशाख ७ गते २०८२

कोरोना लागेर होम आईसुलेशनमा रहदाँ मृत्यु भएमा मृतकको व्यबस्थापन परिवार आफैले गर्नु पर्ने

कोरोना लागेर होम आईसुलेशनमा रहदाँ मृत्यु भएमा मृतकको व्यबस्थापन परिवार आफैले गर्नु पर्ने

अखबार दैनिक
आइतबार, कात्तिक २ २०७७
  • कोरोना लागेर होम आईसुलेशनमा रहदाँ मृत्यु भएमा मृतकको व्यबस्थापन परिवार आफैले गर्नु पर्ने

    २ कात्तिक, काठमाडौं । होम आइसोलेसनमा नै रहेर मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन अव परिवार आफैंले गर्नुपर्ने भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ ।

    तर शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ ।

    0CFE494E-ACEC-4E7E-BCAF-197EE4617059.gif

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ