बिहीबार , असोज ३ गते २०८१

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

अखबार दैनिक
मंगलबार, असोज २७ २०७७
  • गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

    पोखरा
    गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आज राति १२ बजेबाट अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले बर्खे अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाउनुभएको थियो र सभामुख नेत्रनाथ अधिकारीले सभामा बर्खे अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाउनुभएको थियो । प्रदेश सभाको चालु अधिवेशन जेठ ११ गते सुरु भएको थियो ।
    बर्खे अधिवेशनमा ६२ वटा बैठक बसेको र सोमबारसमेत गरी १४ वटा विधेयक पारित भएका छन् । कोभिड महामारीका कारण नदीपुरमा रहेको प्रदेशसभाको हल साँघुरो भएकाले  पोखरा सभागृहमा संसद बैठक सञ्चालन गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ