बिहीबार , वैशाख २७ गते २०८१

डा. गोविन्द केसीले कर्मचारीको हातबाट जुस पिउँदै तोडे अनसन

डा. गोविन्द केसीले कर्मचारीको हातबाट जुस पिउँदै तोडे अनसन

अखबार दैनिक
आइतबार, असोज २५ २०७७
  • डा. गोविन्द केसीले कर्मचारीको हातबाट जुस पिउँदै तोडे अनसन

    असोज २५

    images

    स्वास्थ्य सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा आइतबार अनसन तोडेका हुन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

    चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ