बिहीबार , वैशाख २७ गते २०८१

पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अखबार दैनिक
शुक्रबार, असोज २३ २०७७
  • पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि

    २३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    images

    देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ