बिहीबार , वैशाख २७ गते २०८१

श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुन लागेमा मात्र अस्पताल आउनु : स्वास्थ्य मन्त्रालय

श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुन लागेमा मात्र अस्पताल आउनु : स्वास्थ्य मन्त्रालय

अखबार दैनिक
बिहीबार , असोज २२ २०७७
  • श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुन लागेमा मात्र अस्पताल आउनु : स्वास्थ्य मन्त्रालय

    २२ असोज, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई बेहोस भएमा वा बेहोस हुन लागेमा तथा श्वास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउन आग्रह गरेको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि बिरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान भनेका हुन् । उनले भने, “सामान्य ज्वरो  र रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको हुँदा सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान अनुरोध छ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ