बिहीबार , वैशाख २७ गते २०८१

कोरोनाले स्थगित परिक्षा सञ्चालन गर्न सरकारको अनुमति

कोरोनाले स्थगित परिक्षा सञ्चालन गर्न सरकारको अनुमति

अखबार दैनिक
बुधबार, असोज २१ २०७७
  • कोरोनाले स्थगित परिक्षा सञ्चालन गर्न सरकारको अनुमति

    असोज १७ ।

    images

    कोरोना महामारीको कारण लामो समय देखी स्थगित विश्वविद्यालय, विभिन्न शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति नेपाल सरकारले दिएको छ ।

    गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने सम्भावना बढेको हो ।

    सरकारका प्रवक्ता ज्ञवालीकाअनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेछ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएसँगै यो बाटो खुलेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ