शनिबार, मंसिर ८ गते २०८१

काठमाडौं नआउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं नआउन स्वास्थ्य मन्त्रालयको आग्रह

अखबार दैनिक
आइतबार, असोज १८ २०७७
  • काठमाडौं नआउन स्वास्थ्य मन्त्रालयको आग्रह

    १८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ ।

    images

    शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थिए । उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ