बिहीबार , वैशाख २७ गते २०८१

पछिल्लो २४ घण्टामा १३१३ जनामा करना पुष्टि

पछिल्लो २४ घण्टामा १३१३ जनामा करना पुष्टि

अखबार दैनिक
शुक्रबार, असोज ९ २०७७
  • पछिल्लो २४ घण्टामा १३१३ जनामा करना पुष्टि

    ९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    images

    यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
    उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ