सोमबार, जेठ ७ गते २०८१

नेपाल सरकारले निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन यहि मिति २०७७ साल असोज २४ गते गराउने

नेपाल सरकारले निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन यहि मिति २०७७ साल असोज २४ गते गराउने

अखबार दैनिक
बुधबार, भदौ ३१ २०७७
  • नेपाल सरकारले निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन यहि मिति २०७७ साल असोज २४ गते गराउने

    नेपाल सरकारले निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन यहि मिति २०७७ साल असोज को २४ गते गराउने भए पछि नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिति कास्कीले आज  मिति २०७७ साल भाद्र ३१ गतेका दिन बैठक वसेर निर्वाचन तयारीका लागि विभिन्न समितिहरु वनाएर निर्वाचनमा होम्मिएको छ । समितिहरु निम्नानुसार बनाएर तयारमा जुटेको छ ।
       समितिहरु निम्नानुसार छ ।
    आज मिति २०७७ साल भाद्र ३१ गते नेपाल निजामति कर्मचारी  युनियन संघ जिल्ला कार्य समिति कास्कीका अध्यक्ष श्री डार्बिन लम्षाल ज्यूको अध्यक्षतामा वसेको बैठकले निम्नानुसारको निर्णय गरियो ।
    प्रस्ताव नं १ निजामति कर्मचारीहरु आधिकारीक ट्रेड युनियनको निर्वाचन मिति २०७७ असोज २४ गते हुने निर्वाचनको लागि निम्नानुसारको समितिहरु गठन गर्ने निर्णय गरियो 
    तपशिलः
    १ निर्बाचन परिचालन मुल समितिः
     क नेपाल निजामति कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष श्री डार्विन लम्षाल ज्यूको संयोजकत्वमा १०१ जनाको मूल निर्वाचन परिचालन समिति गठन गरेको छ ।
    २ प्रचार प्रसार समितिः
    क संयोजकः श्री सुरेश कुमार श्रेष्ठ
    ख सदस्यः श्री लक्ष्मीभद्र वाग्ले
    ग सदस्यः श्री दधिकला भुषाल सन्जु
    घ सदस्यः श्रीराम पौडेल
    ङ् सदस्यः श्री राजन तिमिल्सिना
    च सदस्यः श्री गोमा कुमारी श्रेष्ठ
    छ सदस्यः श्री चिरन्जिवि सापकोटा
    ३ आर्थिक समितिः
    क संयोजकः श्री चेतराज आचार्य
    ख सदस्यः श्री चित्रा ढकाल
    ग सदस्यः श्री दिनेश सुवेदी
    घ सदस्यः श्री शंकर थापा
    ङ् सदस्यः श्री सीता ढुङ्गगाना
    च सदस्यः श्रीराम पौडेल
    छ सदस्यः श्री नवराज सिग्देल
    ४ समन्वय समितिः
    क संयोजकः श्री महेश कुमार सिग्देल
    ख सदस्यः श्री लक्ष्मीभद्र वाग्ले
    ग सदस्यः श्री रामजी प्रसाद कोईराला
    घ सदस्यः श्री आत्माराम पौडेल
    ङ् सदस्यः श्री तुल्सी वराल
    च सदस्यः श्री किरण तिवारी
    छ सदस्यः श्री गुरु वास्तोला
    ज सदस्यः श्री लिला पगेनी
    झ सदस्यः श्री निलकण्ठ कोईराला
    ञ सदस्यः श्री कृष्ण प्रसाद जम्मरकट्टेल
    ५ अन्तर कार्यालय समन्वय समितिः
    क संयोजकः श्री विश्वराज आचार्य
    ख सदस्यः श्री विसन थापा
    ग सदस्यः श्री वद्री पौडेल
    घ सदस्यः श्री सुर्य तिवारी
    ङ् सदस्यः श्री मुक्ती गिरी
    च सदस्यः श्री निर्मल वराल
    छ सदस्यः श्री गुरु प्रसाद अर्याल
    ज सदस्यः श्री गंगा थापा

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ