बिहीबार , असोज ३ गते २०८१

सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भुकम्प

सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भुकम्प

अखबार दैनिक
बुधबार, भदौ ३१ २०७७
  • सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भुकम्प

    ३१, भदौं , काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर गएको ६ रेक्टर स्केलको भुकम्प गएको छ ,जहाँ पानि रपहिरोको विपद परिरहेकै बेला पुन: ठुलो धक्का सहितको भुकम्प गएको हो ।

    images

    भुकम्मप गएको हो तर सोहि ठाउमा क्षतिका बारेमा अहिलेसम्म कुनै विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दिएको जानकारी अनुसार रातभर पानी परेको छ भने बिहानै भूकम्प गएको छ ।

    राति देखि नै पानि परिरहेको र बिहानि पख “सिन्धुपाल्चोकमा मज्जाले हल्लायो, । सबै सुरक्षा निकाय अलर्ट छन् । जुन क्षेत्रमा पहिरो गइरहन्छ । त्यही क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु परेको छ । तर क्षतिबारे जानकारी आइसकेको छैन,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ