सोमबार, असोज २८ गते २०८२

आइतबार ७८.८३ अंकले घट्यो सेयर बजार,६ अर्ब ७० करोडको कारोबार

आइतबार ७८.८३ अंकले घट्यो सेयर बजार,६ अर्ब ७० करोडको कारोबार

अखबार दैनिक
आइतबार, असोज २७ २०८२
  • आइतबार ७८.८३ अंकले घट्यो सेयर बजार,६ अर्ब ७० करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    आज बजार ३.०५ प्रतिशतले घटेको हो । बजार घटे पनि आइतबार कारोबार रकम भने बढेको छ । बिहिबार ५ अर्ब २७ करोडको कारोबार भएको बजारमा आइतबार ६ अर्ब ७० करोडको कारोबार भएको छ । त्यसैगरी आज ९ कम्पनीको सेयर मुल्य बढेको छ भने २४२ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ