सोमबार, असोज २८ गते २०८२

तिहारमा फूल बेच्न काठमाडौं महानगरले तोक्यो यी ठाउँ

तिहारमा फूल बेच्न काठमाडौं महानगरले तोक्यो यी ठाउँ

अखबार दैनिक
शुक्रबार, असोज २५ २०८२
  • तिहारमा फूल बेच्न काठमाडौं महानगरले तोक्यो यी ठाउँ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार लक्षित फूल बेच्नको लागि ठाउँ तोकेको छ ।तिहारमा नेपाली किसानहरूले उत्पादन गरेको फूलहरू विक्री वितरणको लागि महानगर प्रहरी बलले विक्री स्थानहरू तोकेको हो ।

    सरोकारवाला निकायहरूसँगको समन्वयनमा फूल बिक्रीवितरणको लागि ३२ स्थान तोकिएको महानगर प्रहरीले जनाएको छ । महानगरले   गत साल तिहारकाे समयमा फूल बेच्ने  व्यापारीहरुकाे लागि सहजीकरण गर्दै आइरहेकाे छ । तोकिएकाे  ठाउँबाहेक अन्त फूल बिक्री गरेकाे पाइए हटाउने गरिएकाे  नगरप्रहरीले जनाएकाे छ ।तिहारमा नेपाली किसानहरूले उत्पादन गरेको फूलहरू विक्री वितरणको लागि महानगर प्रहरी बलले विक्री स्थानहरू तोकेको हो ।

    सरोकारवाला निकायहरूसँगको समन्वयनमा फूल बिक्रीवितरणको लागि ३२ स्थान तोकिएको महानगर प्रहरीले जनाएको छ । महानगरले   गत साल तिहारकाे समयमा फूल बेच्ने  व्यापारीहरुकाे लागि सहजीकरण गर्दै आइरहेकाे छ । तोकिएकाे  ठाउँबाहेक अन्त फूल बिक्री गरेकाे पाइए हटाउने गरिएकाे  नगरप्रहरीले जनाएकाे छ ।

    558962977_777221788543007_4410979023384964596_n-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ