सोमबार, असोज २८ गते २०८२

मिर्गौला फेल बिरामीको उद्धार

मिर्गौला फेल बिरामीको उद्धार

अखबार दैनिक
आइतबार, असोज २० २०८२
  • मिर्गौला फेल बिरामीको उद्धार

    बीपी राजमार्ग अवरुद्ध भएपछि उपचारमा समस्या भएका बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुवै मिर्गौला फेल भएर उपचारमा आउँदै गर्दा बीपी राजमार्गको चौकीडाँडा- नेपालथोक सडकखण्ड अवरुद्ध भएपछि मङ्गलटारमा फसेका सिन्धुलीका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ