मंगलबार, असोज २९ गते २०८२

नारायणगढ-मुग्लिन सडकमा बिहानै माइक्रो दुर्घटनाः ८ जना घाइते

नारायणगढ-मुग्लिन सडकमा बिहानै माइक्रो दुर्घटनाः ८ जना घाइते

अखबार दैनिक
मंगलबार, असोज १५ २०८२
  • नारायणगढ-मुग्लिन सडकमा बिहानै माइक्रो दुर्घटनाः ८ जना घाइते

    नारायणगढ-मुग्लिन सडकखण्डमा आज (मंगलबार) बिहानै माइक्रोबस दुर्घटनामा परेको छ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-६ दुई नम्वर पुलमा बिग्रेर रोकि राखेको बा ४ ख ११४० नम्वरको र्‍याकरमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ज ००६९ नम्वरको इभी माइक्रो ठक्कर खाँदा माइक्रोमा सवार ८ जना घाइते भएका छन । उनिहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ