मंगलबार, असोज २९ गते २०८२

खसीबोकाको बिक्री गर्दै खम्जाली

खसीबोकाको बिक्री गर्दै खम्जाली

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८२
  • खसीबोकाको बिक्री गर्दै खम्जाली

    वडादसैँ सुरु भएसँगै कैलालीको पहाडी क्षेत्र चुरेगाउँपालिकाबाट ल्याइएका खसीबोका शुक्रबार धनगढीमा बिक्री गर्दै दुर्गाबहादुर खम्जाली । बाख्रापालन व्यवसाय गरेर मनग्ने आम्दानी गर्दै आएका चुरेगाउँपालिकाका किसान पछिल्ला वर्षमा खसीबोकाको माग घट्दै गएको भन्दै चिन्तित छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ