सोमबार, असोज २८ गते २०८२

बाजुरामा सर्पको टोकाइबाट एकजनाको मृत्यु

बाजुरामा सर्पको टोकाइबाट एकजनाको मृत्यु

अखबार दैनिक
बुधबार, असोज ९ २०८२
  • बाजुरामा सर्पको टोकाइबाट एकजनाको मृत्यु

    यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

    स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिनुभयो । उहाँकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ