सोमबार, असोज २८ गते २०८२

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

अखबार दैनिक
बुधबार, असोज ९ २०८२
  • सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

    नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघहा अनुसार आज सुन तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको हो ।

    योसँगै आज सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ