मंगलबार, असोज २९ गते २०८२

धादिङ जवाङखोलाको पहिरो हटाईयो, दुईतर्फी बाटो खुल्यो

धादिङ जवाङखोलाको पहिरो हटाईयो, दुईतर्फी बाटो खुल्यो

अखबार दैनिक
मंगलबार, असोज ८ २०८२
  • धादिङ जवाङखोलाको पहिरो हटाईयो, दुईतर्फी बाटो खुल्यो

    पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग १६ घण्टापछि संचालनमा आएको छ । धादिङको जवाङखोला नजिकै सुख्खा पहिरो खसेपछी पूर्णरुपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो ।

    मलेखु–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बन्द भएको राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको जानकारी दिए । मंगलबार दिउँसो ३ बजे पहिरो पन्छाइ भ्याएर दईतर्फी नै सवारी सञ्चालनमा ल्याइएको उनले बताए । सोमबार राति ११ बजे पहिरो खसेसँगै सवारी आवागमन अवरुद्ध भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ